English to Nepali Translation (Part.2) Hard by mynepal_1 More quizzes in Science and Education “Big house” means? सानो घर ठूलो घर नयाँ घर पुरानो घर “My name is Saroj.” means? म सरोज बोल्छु सरोज राम्रो छ म सरोज हुँ मेरो नाम सरोज हो “Water” means? जुस पानी दूध चिया “Sit down.” means? उठ्नुहोस् आउनुहोस् जानुहोस् बस्नुहोस् “Come here.” means? यहाँ आऊ जानुहोस् त्यहाँ जाऊ बस्नुहोस् “I love Nepal.” means? म नेपाललाई माया गर्छु नेपाल राम्रो छ म नेपाल जान्छु मलाई नेपाल मन पर्दैन “Student” means? खेलाडी किसान विद्यार्थी व्यापारी “Teacher” means? डाक्टर शिक्षक विद्यार्थी इन्जिनियर “Thank you.” means? नमस्ते स्वागत छ धन्यवाद माफ गर्नुहोस् “I am hungry.” means? म तिर्खाएको छु मलाई भोक लागेको छ म बिरामी छु म थाकेको छु Your result ☺️ Good luck next time 😉 Not bad! 😊👍 Good job! 🥳 Perfect! ... Try more quizzes in HICHAPP